लोक सेवा आयोग, काठमाडाैं कार्यालयको बिज्ञापन नं १२००१-१२००२/०७७-७८ (खुला/समावेशी), इञ्जि., सिभिल, जनरल, सब–इञ्जिनियर पदको लिखित नतिजा
- Download PDF
अपडेट
-
लोक सेवा आयोग, बुटवल कार्यालय, बुटवलको वि.नं. १३९३४/०७७-७८ (खुला), नेपाल इञ्जिनियरिङ्ग सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), इलेक्ट्रिसियन पदको प्रयोगात्मक परीक्षा तथा अन्तरवार्ता कार्यक्रम तोकिएको सूचना ।
-
लोक सेवा आयोग, बुटवल कार्यालय, बुटवलको वि.नं. १३९३१-१३९३३/०७७-७८ (खुला/समावेशी), नेपाल इञ्जिनियरिङ्ग सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), अपरेटर पदको प्रयोगात्मक परीक्षा तथा अन्तरवार्ता कार्यक्रम तोकिएको सूचना
-
लोक सेवा आयोग, बुटवल कार्यालय, बुटवलको वि.नं. १३९२८-१३९२९/०७७-७८ (खुला/महिला), नेपाल इञ्जिनियरिङ्ग सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), मेकानिक्स पदको प्रयोगात्मक परीक्षा तथा अन्तरवार्ता कार्यक्रम तोकिएको सूचना ।
-
लाेक सेवा आयाेग दिपायल कार्यालयको विभिन्न सेवा, समूहका, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), मेकानिक्स, अपरेटर तथा सिनियर गेमस्काउट पदको प्रयोगात्मक/शारीरिक तन्दुरूस्ती परीक्षण परीक्षा तथा अन्तरवार्ता कार्यक्रम ताेकिएकाे सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग दाङ कार्यालयद्वारा सञ्चालित नेपाली सेनाको वि.नं. ०७८/७९/७७ (खुला तथा समावेशी) सैन्य पदमा श्री नं.४ बाहिनी अड्डा, ईमामनगर व्यारेक, नेपालगंज, बाँकेबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नं. ११४२५-११४२९/०७७-७८ (खुला तथा समावेशी), नेपाल इन्जिनियरिङ्ग सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं. द्वितीय श्रेणी, अपरेटर पदको प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्तासम्बन्धी सूचना ।
-
लोक सेवा आयोग जलेश्वर कार्यालयद्वारा सञ्चालित नेपाली सेनाको वि.नं. ०७८/७९/७७ (खुला तथा समावेशी) सैन्य पदमा श्री नं.२७ बाहिनी अड्डा, चोहर्वा व्यारेक, सिराहाबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयबाट सञ्चालित नेपाल सेनाको वि.नं. ०७८/०७९/७७, सैन्य पदमा श्री गोरखबक्स गण, लक्ष्मणडाँडा व्यारेक, सिन्धुपाल्चोकबाट लिखित परीक्षाका लागि छनौट भएका उम्मेद्वारहरुको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग पोखरा कार्यालयको विज्ञापन नं. १२९९६/२०७७-७८ (महिला) नेपाल इञ्जिनियरिङ सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), इलेक्ट्रिसियन पदको प्रयोगात्मक परीक्षा तथा अन्तरवार्ता सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग पोखरा कार्यालयको विज्ञापन नं. १२९९१-१२९९५/२०७७-७८ (खुला तथा समावेशी) नेपाल इञ्जिनियरिङ सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), अपरेटर पदको प्रयोगात्मक परीक्षा तथा अन्तरवार्ता सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग पोखरा कार्यालयको विज्ञापन नं. १२९८५-१२९८९/२०७७-७८ (खुला तथा समावेशी) नेपाल इञ्जिनियरिङ सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), मेकानिक्स पदको प्रयोगात्मक परीक्षा तथा अन्तरवार्ता सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नं. ११४२०-११४२३/०७७-७८ (खुला तथा समावेशी), नेपाल इन्जिनियरिङ्ग सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं. द्वितीय श्रेणी, मेकानिक्स पदको प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्तासम्बन्धी सूचना ।
-
नेपाल प्रहरीको विज्ञापन नम्बर ४१/२०७८-७९ (खुला/समावेशी), नेपाल प्रहरी सेवा, प्राविधिक समूह, इन्जिनियरिङ्ग उपसमूह, प्रहरी जवान (प्राविधिक) पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
नेपाल टेलिभिजनको लिखित परीक्षा कार्यक्रम स्थगित गरिएको सम्बन्धी सूचना
-
लोक सेवा आयोग, काठमाडौं कार्यालयको विज्ञापन नं. १२०१४/२०७७-०७८ (महिला), नेपाल इञ्जिनियरिड्ग सेवा, इलेक्ट्रिकल समूह, जनरल इलेक्ट्रिकल उपसमूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), सब-इञ्जिनियर पदको बैकल्पिक सिफारिश सूचना।
-
लोक सेवा आयोग पोखरा कार्यालय पोखराले संचालन गरेको श्री भगवती दलगण फुलबारी ब्यारेक पोखराको नेपाली सेनाको विज्ञापन नम्बर ०७८/७९/७७ (खुला तथा समावेशी) सैन्य पदको प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना।
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयको विज्ञापन नं. १४८८१-१४८८२/०७७-७८ (खुला), नेपाल इञ्जिनियरिङ्ग सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं द्बितीय श्रेणी (प्राविधिक), अपरेटर पदको प्रयोगात्मक परीक्षा र अन्तर्वार्ता सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, बुटवल कार्यालयले सञ्चालन गर्ने नेपाल बैङ्क लिमिटेडको विज्ञापन नं. २२/२०७८/७९ (लुम्बिनी प्रदेश), सहायक पद, तह-४ को बुटवल परीक्षा केन्द्र राखी दरखास्त स्वीकृत भएका उम्मेदवारहरुको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, बुटवल कार्यालयले सञ्चालन गर्ने नेपाल बैङ्क लिमिटेडको विज्ञापन नं. ३२/२०७८/७९ (लुम्बिनी प्रदेश), कनिष्ठ सहायक (Gold Tester) पद, तह-३ को लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयको विज्ञापन नं.१४८८०/०७७-७८ (आ.प्र.), नेपाल इञ्जिनियरिङ्ग सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, रा.प.अनं द्बितीय श्रेणी (प्राविधिक), अपरेटर पदको प्रयोगात्मक परीक्षा र अन्तर्वार्ता सम्बन्धी सूचना ।
ऐन नियम
बुलेटिन