लोक सेवा आयोग, खोटाङ कार्यालयको रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदको विज्ञापन अन्तर्गत दरखास्त स्वीकृत भई परीक्षा केन्द्र खोटाङ, दिक्तेल कायम भएका उम्मेदवारहरु मध्ये विज्ञापन नं. १०९५२/०७६-७७ (आ.प्र.) को पूर्व स्थगित लिखित परीक्षा एवम् विज्ञापन नं. १०९५३-१०९५९/०७६-७७ (खुला तथा समावेशी) को निर्धारित परीक्षा प्रणाली अन्तर्गत प्रथम चरणको परीक्षामा उत्तिर्ण भएका उम्मेदवारहरुको द्वितीय चरणको पूर्व स्थगित प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा केन्द्र कायम गरिएकाे सूचना - Download PDF

अपडेट


View more

ऐन नियम

बुलेटिन