अपडेट
-
लोक सेवा आयोग, बुटवल कार्यालय, बुटवलको विज्ञापन नं. १३८०९/०७६-७७ (खुला), रा.प.अनं. द्वितीय श्रेणी, खरिदार वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, जलेश्वर कार्यालयको विज्ञापन नं ११३११/०७६-७७ (महिला), नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदमा वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना
-
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको विज्ञापन नम्बर ७१ र ७३/२०७८-७९ (खुला तथा समावेशी) (गण्डकी प्रदेश र कर्णाली प्रदेश), प्रशासन सेवा, प्रशासन समूह, तह ५, वरिष्ठ सहायक पदको लिखित परीक्षाको नतिजा प्रकाशन सम्बन्धी सूचना
-
नेपाल राष्ट्र बैंकको पूर्वप्रकाशित विज्ञापन अनुसार विभिन्न पदहरुको आ.प्र., खुला तथा समावेशी तर्फको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरिएको सम्बन्धी सूचना
-
लोक सेवा आयोग, इलाम कार्यालयको बिज्ञापन नं 10603/076-77(खुला), खरिदार वा सो सरह पदको बैकल्पिक उम्मेद्वार सिफारिस गरिएको सूचना ।
-
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को विज्ञापन नम्बर १०/२०७८-७९ (खुला) , प्रशासन सेवा/समूह, तह १०, प्रबन्धक(प्र.) पदको पुनर्योग सम्बन्धी सूचना
-
कृषि विकास वैक लिमिटेडको विज्ञापन नम्बर २५/२०७७-७८ (खुला तथा समावेशी) , प्रशासन सेवा/समूह, तह सहायक ४, लेखपाल पदको पुनर्योग सम्बन्धी सूचना
-
लोक सेवा आयोग, धनकुटा कार्यालयको बिज्ञापन नं 10010/076-77(खुला), खरिदार वा सो सरह पदको बैकल्पिक उम्मेद्वार सिफारिस गरिएको सूचना
-
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको बिज्ञापन नं 17351/078-79(खुला), नेपाल स्वास्थ्य, ज.हे.स., आठौै तह, मेडिकल अधिकृत पदको वैकल्पिक सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग पोखरा कार्यालय, पोखराको वि.नं. १२९८५/०७७-७८ (खुला) रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), नेपाल ईञ्जिनियरिङ सेवा, मेकानिकल समूह, नि.उ.स. उपसमूह, मेकानिक्स पदमा वैकल्पिक उम्मेदवार सिफारिश सम्बन्धी सूचना।