अपडेट
-
दरखास्त आवेदन रद्द गरिएको सूचना
-
लोक सेवा आयोग, सुर्खेत कार्यालयको विज्ञापन नं. १४७५७/०७७-७८ (आ. प्र.),र १४७५८-१४७६१(खुला/ समावेशी) रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको पूर्व प्रकाशित विज्ञापन अनुसार विभिन्न पदहरुको आ.प्र., खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा कार्यक्रम प्रकाशन गरिएको सम्बन्धी सूचना
-
लोक सेवा आयोग, पोखरा कार्यालय, पोखराको वि.नं. १२८५९-१२८६५/०७७-७८ (आ.प्र.,खुला तथा समावेशी), संयुक्त तथा एकीकृत परीक्षा प्रणाली अन्तर्गत रा.प.अनं. द्वितीय श्रेणी(अप्राविधिक) खरिदार वा सो सरह पदको द्वितीय चरणको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, महेन्द्रनगर कार्यालयको बिज्ञापन नं. १६३०२/०७७-७८(आ.प्र) र बिज्ञापन नं. १६३०३-१६३०६/०७७-७८(खुला समावेशी) (अप्राविधिक) रा.प.अनं.द्वितीय श्रेणी खरिदार वा सो सरह पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, दिपायल कार्यालय, राजपुर, डोटीको वि. नं. १५७१०।०७६-७७ (खुला), प्रशासन सेवा, लेखा समूह, रा.प.अनं.द्वितीय श्रेणी, सहलेखापाल पदको वैकल्पिक उम्मेदवार सिफारिस सम्बन्धी सूचना ।
-
लोक सेवा आयोग, दिपायल कार्यालको बिज्ञापन नं. १५७०७/०७७-७८ (आ.प्र.) र वि.नं.१५७०८-१५७१३/०७७-७८ (खुला तथा समावेशी), संयुक्त र एकीकृत परीक्षा प्रर्णाली अन्तर्गत रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं. १३८०९/०७७-७८ (आन्तरिक प्रतियोगिता), रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको प्रथम र द्वितीय पत्रको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग, बुटवल कार्यालय, बुटवलको विज्ञापन नं. १३८१०-१३८१५/०७७-७८ (खुला तथा समावेशी), संयुक्त र एकीकृत परीक्षा प्रणाली अन्तर्गत, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको द्वितीय र तृतीय पत्रको लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना ।
-
लोक सेवा आयोग जलेश्वर कार्यालयको विज्ञापन नं. ११३१०-११३१६/०७७-७८ (संयुक्त र एकीकृत), खुला तथा समावेशी, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक) खरिदार वा सो सरह पदको मिति २०७९ असोज ८ गते वीरगञ्ज परीक्षा केन्द्रमा सञ्चालन भएको प्रथम चरणको प्रतियोगितात्मक लिखित परीक्षामा उत्तीर्ण सम्पूर्ण उम्मेदवारहरूको दोस्रो चरणको प्रतियोगितात्मक लिखित परीक्षाको परीक्षा भवन कायम गरिएको सूचना