अपडेट
-
लोक सेवा आयोग, पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय, धनकुटाले संचालन गरेकाे नेपाली सेना पूर्वी पृतना हेडक्वाटर इटहरी व्यारेक सुनसरी भर्ना छनौट केन्द्रको वि.नं. २०७४।७५-५४ सैन्य पदको लिखित परीक्षाको नतिजा
-
नेपाली सेनाको वि.नं. ०७४/७५/५६ (खुला/समावेशी), सैन्य वाद्यवादन (ब्रासब्याण्ड) पदमा नेपाली सेना, भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डा काठमाडौंबाट छनौट भएका उम्मेदवारहरुको लिखित परीक्षाको नतिजा सम्बन्धी सूचना
-
नेपाली सेनाको वि.नं. ०७४/७५/५५ (खुला/समावेशी), सैन्य ड्राइभर पदमा नेपाली सेना, भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डा काठमाडौंबाट छनौट भएका उम्मेदवारहरुको लिखित परीक्षाको नतिजा सम्बन्धी सूचना
-
लोक सेवा आयोग केन्द्रीय कार्यालय अनामनगरको वि.नं.१७२७०-१७२७४/०७४-७५ (खुला तथा समावेशी) कृषि सेवा, बाली संरक्षण समूह सेवा, रा.प.तृतीय श्रेणी, बाली संरक्षण अधिकृत पदको लिखित नतिजा
-
नेपाल बैंक लि.को वि.नं.०७४/७५/९२-९८, सहायक -४ पद र लुम्बिनी अञ्चल कार्यालय, बुटवलको वि.नं.१३५९०/०७४-७५, जुनियर मेडिकल रेकर्डस असिस्टेन्ट पदको परीक्षा भवन कायम गरिएको सूचना ।
-
नेपाल राष्ट्र बैंकको वि.नं.२२/२०७४, सहायक पदको पुर्नयोग सम्बन्धी सूचना
-
नेपाल खाद्य संस्थानको वि.नं.१९-२९/०७३-७४, विभिन्न पदहरुको लिखित परीक्षाको नतिजा
-
नेपाली सेनाको वि.नं. ०७४/७५/५४ (खुला/समावेशी), सैन्य पदमा नेपाली सेना, भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डा काठमाडौंबाट छनौट भएका उम्मेदवारहरुको लिखित परीक्षाको नतिजा सम्बन्धी सूचना
-
लोक सेवा आयोग, सुदूर पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय,दिपायलबाट संचालन भएको सग्रामशार्दुल गुल्म बझाङ भर्ना केन्द्रको सैन्य पदको लिखित नतिजा सूचना
-
केन्द्रीय कार्यालयको बिज्ञापन नं. १७१९६/०७४-७५ (खुला), १७१९७/०७४-७५ (महिला) र १७१९८/०७४-७५ (मधेशी), नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा, तथ्याङ्क समूह, रा.प.तृतीय श्रेणी, तथ्याङ्क अधिकृत पदको एकमुष्ट योग्यताक्रमको सिफारिस सूचना ।