अपडेट
-
केन्द्रीय कार्यालयको बिज्ञापन नं. १७२००/०७४-७५ (महिला) नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, जनरल उपसमूह, रा.प.तृतीय श्रेणी (प्रा.), इञ्जिनियर पदको सिफारिस सूचना ।
-
केन्द्रीय कार्यालयको बिज्ञापन नं. १७१९९/०७४-७५ (खुला) नेपाल इञ्जिनियरिङ्ग सेवा, सिभिल समूह, जनरल उपसमूह, रा.प.तृतीय श्रेणी (प्रा.), इञ्जिनियर पदको सिफारिस सूचना ।
-
केन्द्रीय कार्यालयको बिज्ञापन नं. १७१५१/०७४-७५ (खुला) र १७१५२/०७४-७५ (महिला) नेपाल स्वास्थ्य सेवा, अब्स्टेट्रिक्स तथा गाइनोकोलोजी समूह, नवौं तह, कन्सल्टेण्ट अब्स्टेट्रिक्स एण्ड गाइनोकोलोजिष्ट पदको एकमुष्ट योग्यताक्रमको सिफारिस सूचना ।
-
केन्द्रीय कार्यालयको बिज्ञापन नं. १७१५२/०७४-७५ (महिला) नेपाल स्वास्थ्य सेवा, अब्स्टेट्रिक्स तथा गाइनोकोलोजी समूह, नवौं तह, कन्सल्टेण्ट अब्स्टेट्रिक्स एण्ड गाइनोकोलोजिष्ट पदको सिफारिस सूचना ।
-
केन्द्रीय कार्यालयको बिज्ञापन नं. १७१५१/०७४-७५ (खुला) नेपाल स्वास्थ्य सेवा, अब्स्टेट्रिक्स तथा गाइनोकोलोजी समूह, नवौं तह, कन्सल्टेण्ट अब्स्टेट्रिक्स एण्ड गाइनोकोलोजिष्ट पदको सिफारिस सूचना ।
-
इञ्जि सेवा, सिभिल समूहको पुनर्योग नतिजा सम्बन्धी सूचना
-
लोक सेवा आयोग केन्द्रीय कार्यालय अनामनगरको वि.नं.१७२९९-१७३०१/०७४-७५ (खुला) कृषि सेवा, खा. पो. तथा गु. नि. समूह सेवा, रा.प.तृतीय श्रेणी, खाद्य अनुसन्धान अधिकृत पदको लिखित नतिजा
-
लोक सेवा आयोग केन्द्रीय कार्यालय अनामनगरको वि.नं.१७२९३-१७२९८/०७४-७५ (खुला तथा समावेशी) कृषि सेवा, भेटेरिनरी समूह सेवा, रा.प.तृतीय श्रेणी, पशु चिकित्सक पदको लिखित नतिजा
-
लोक सेवा आयोग केन्द्रीय कार्यालय अनामनगरको वि.नं.१७२८७-१७२९२/०७४-७५ (खुला) कृषि सेवा, ला. पो. एण्ड डे. डे. समूह सेवा, रा.प.तृतीय श्रेणी, पशु विकास अधिकृत पदको लिखित नतिजा
-
लोक सेवा आयोग, सुदूर पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय,दिपायलबाट संचालन भएको शत्रुमर्दन गुल्म बैतडी भर्ना केन्द्रको सैन्य पदको लिखित नतिजा सूचना