Advert

सहसचिव, उपसचिव वा सो सरह तथा एघारौं र नवौं तहमा पदपूर्तिको विज्ञापन असोज महिनाको अन्तिम वुधवार गर्ने आयोगको कार्यतालिका रहेकोमा नेपाल सरकार (मन्त्रिपरिषद) बाट मिति २०७५/०६/२८ मा निर्णय गरी उक्त विज्ञापनहरू एकपटकलाई दुई महिना पछि हुनेगरी पुनर्तालिकिकरण गरिदिन अनुरोध गरिएको पत्र मिति २०७५/०६/२९ गते प्राप्त भएको छ ।

Download PDF

अपडेट

ऐन नियम

बुलेटिन